हाम्रो बारेमा

UAF A&P ले एशिया तथा प्रशान्त क्षेत्रका महिला तथा गैर-द्वयसांखिक अभियन्ताहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न मद्दत गरी उनीहरूले नेतृत्व गरेको प्रतिरोध र प्रतिवादका आन्दोलनहरूलाई सहयोग गर्दछ, ताकी उनीहरूका कामहरू टिकीरहन र फष्टाउन सकून् । महिलावादी मान्यताद्वारा निर्देशित भइ व्यक्ति, संस्था र उनीहरूका समुदायको सुरक्षा र दैनिक जीवनस्तर सुदृढ बनाउन द्रुत संबोधन कोष (RRG) तथा रणनीतिक सहायता प्रदान गरिएको हो ।

मिसन:

हाम्रो मिसन महिला तथा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरूको सुरक्षा र दैनिक जीवनस्तरको जालो बलियो र दीर्घजीवि बनाउँदै उनीहरूको प्रतिरोधी-क्षमताका लागि स्रोत जुटाउनु हो । हाम्रा रणनीतिहरू बहुआयामिक छन् । ती रणनीतिहरू सामाजिक न्याय, ऐक्यवद्ध अर्थव्यवस्थाको निर्माण र एशिया तथा प्रशान्त क्षेत्रका संस्कृतिहरूसहितको संस्कृतिको पनःपरिकल्पना गर्ने परिवर्तनशील एजेण्डाहरूसँग गाँसिएका छन् ।

उद्देश्यः

हाम्रो मिसन महिला तथा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरूको सुरक्षा र दैनिक जीवनस्तरको जालो बलियो र दीर्घजीवि बनाउँदै उनीहरूको प्रतिरोधी-क्षमताका लागि स्रोत जुटाउनु हो । हाम्रा रणनीतिहरू बहुआयामिक छन् । ती रणनीतिहरू सामाजिक न्याय, ऐक्यवद्ध अर्थव्यवस्थाको निर्माण र एशिया तथा प्रशान्त क्षेत्रका संस्कृतिहरूसहितको संस्कृतिको पनःपरिकल्पना गर्ने परिवर्तनशील एजेण्डाहरूसँग गाँसिएका छन् ।

लचिलो खाका/फ्रेमवर्कभित्र रहेर, हामी व्यवस्था परिवर्तनका तत्वहरूलाई महत्व दिन्छौँ:

भुइँतहका नेतृत्व महत्वपूर्ण छन् र सामुदायिक कामहरू तुरुन्त गरिनु आवश्यक छ ।

हामी स्थानीय अभियन्ताहरूको एजेन्सी र संस्थाहरूलाई के गर्नुपर्दछ भनेर भन्दैनौँ, उनीहरूका भिजन, सृजनात्मकतालाई समर्थन गरेर दीर्घकालिन परिवर्तनशील कार्यहरूलाई सहयोग गर्दछौँ ।

महिला तथा गैर-द्वयसांखिक रक्षकहरूको एक अलग खालको योगदान रहेको छ ।

हामी आफै प्रत्यक्ष रुपमा कार्यक्रम वा परियोजनाहरू कार्यन्वयन गर्दैनौँ । बरू हामी अभियन्ताहरूलाई, आन्दोलनलाई र आन्दोलनको पारिस्थितिक/पर्यावरणीय प्रणालीका लागि वित्तिय तथा गैर-वित्तिय स्रोतहरू उपलब्ध गराउदछौँ ।   

अभियन्ताहरूको सुरक्षाका लागि लगानी गर्नु नैतिक तवरमा मात्रै अत्यावश्यक छैन, सामाजिक परिवर्तनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

हामीलाई थाहा छ, दमनकारी व्यवस्थाको परिणामस्वरुप हिंसात्मक प्रतिक्रिया हुन्छ । सरकार र विदेशी कम्पनीहरूले निकासी उद्योग, सैन्य तथा सुरक्षा बलमा लगानी गर्ने शक्तिको अभिसरणले समुदायलाई थप उपेक्षा गरेको छ र रक्षकहरूको हकमा जोखिम बढाएको छ ।    

व्यवस्था परिवर्तनका लागि दाता, राजनीतिकर्मी र नीतिनिर्माताहरूले महत्वपूर्ण भूमिका खेल्छन् ।

हामी कोष प्राप्तकर्ताहरूको तर्फबाट वृहत आधारशील र राजनीतिक तथा नीतिगत वृत्तहरूमा वकालत गरेर एक दाताको रुपमा हामीसँग भएको शक्तिको उपयोग गर्छौ ।

हामी हाम्रा कामहरूप्रति कस्तो दृष्टिकोण राख्छौँ भन्नेबारेमा थप जान्नका लागि यहाँ थिच्नुहोस् ।

HERSTORY

who we are

The seeds for UAF A&P were sown in 1997, when Asian and Pacific feminists helped to co-create the Urgent Action Fund Women for Human Rights in the United States. The fund was created to support the resilience of women and non-binary human rights defenders globally, during moments of threat or unanticipated advocacy opportunities.

In 2001, Urgent Action Fund (UAF)-Africa was launched in Nairobi, Kenya. Since that time, UAF-Africa has championed and amplified the voices of African defenders and organisations who are seizing opportunities for change. UAF-Africa’s efforts demonstrate the incredible impact of convening defenders and building the leadership capabilities of activists. To date, our sister fund in Africa has supported women and non-binary defenders affiliated with over 700 community-based organisations in 48 African countries.

In 2009, Urgent Action Fund (UAF)-Latin America was founded in Bogota, Colombia, becoming the first women’s fund in the region to offer protection support to defenders and their organisation. Among the sister funds, Latin America has led the way when it comes to at integrating learning, creating intercultural approaches to grant making, and modeling the integrating of wellbeing practices into programmatic work. To date, its grants have supported women and non-binary defenders affiliated with nearly 400 community-based organisations in 19 countries in Central and South America. As the sister funds grew, women and non-binary defenders in Asia and the Pacific began to voice the need for their own regionally-based rapid response fund. In response, Urgent Action Fund undertook a series of listening and engagement meetings with defenders and nearly doubled the financial commitment to the region. Regionally based feminists in Asia and the Pacific were poised to respond in new ways to a changing and challenging context in which defenders and their communities came under threat, and in November 2017, the establishment of Urgent Action Fund – Asia Pacific (UAF A&P) was celebrated in Colombo, Sri Lanka.

To the sister funds, UAF A&P brings learning about how to resource resilient movements, using an emergent learning framework to quickly and thoughtfully track, assess and adapt our programs. UAF A&P is also paving the way by piloting the use of new digital safety tools. Over the past two decades, the growing sisterhood of Urgent Action Funds has protected and advanced the civil, political and social rights of women and non-binary defenders, investing in the resilience of social justice movements, including environmental, feminist, anti-corruption, land rights, peace, youth, and LGBTQIA+ movements. Collectively, the fund has supported women and non-binary human rights defenders affiliated with over 1,500 community-based organisations in over 80 countries in Asia, the Middle East, Europe and North America.